सार्वभौम ग्यारेन्टी (Sovereign Guarantee) भनेको के हो ?
सार्वभौम ग्यारेन्टी (Sovereign Guarantee) भनेको कुनै पनि देशको सरकारले तेस्रो पक्ष (ऋणदाता) लाई दिने एक प्रकारको लिखित आश्वासन वा जमानत हो। यदि सरकारी स्वामित्वको संस्था वा परियोजनाले लिएको ऋण तिर्न नसकेमा, सो ऋण नेपाल सरकार…