Spillover Effect
कुनै एक क्षेत्र, व्यक्ति, उद्योग वा देशमा भएको गतिविधि, निर्णय वा परिवर्तनको प्रभाव प्रत्यक्ष रूपमा सम्बन्ध नभएका अन्य क्षेत्र, व्यक्ति वा ठाउँमा पनि फैलिनु हो। एक व्यक्तिले शिक्षा पाउँदा उसले मात्र होइन, समाजको उत्पादकत्व र चेतनास्तर पनि बढ्छ — यो सकारात्मक spillover effect हो।
« Back to Glossary Index