Skip to content

Laissez Faire

« Back to Glossary Index

Laissez-faire भनेको आर्थिक दर्शन/नीति हो, जसको अर्थ नै हुन्छ ! “छोडिदेऊ, गर्न देऊ” (Let it be / Let do)

Laissez-faire को सरल अर्थ

Laissez-faire अनुसार सरकारले अर्थतन्त्रमा न्यूनतम हस्तक्षेप मात्र गर्नुपर्छ। बजारलाई स्वतन्त्र रूपमा चल्न दिने—माग र आपूर्तिले नै मूल्य, उत्पादन र वितरण निर्धारण गर्छ।


 मुख्य विशेषताहरू

  •  निजी क्षेत्रको प्रभुत्व (Private ownership)
  • माग–आपूर्तिले मूल्य निर्धारण
  • सरकारी नियन्त्रण न्यूनतम
  • स्वतन्त्र प्रतिस्पर्धा
  • कम कर (Low taxation)
  • कम नियम-कानुन (Less regulation)
« Back to Glossary Index