Skip to content

Per Capita Income

« Back to Glossary Index

Per Capita Income (प्रति व्यक्ति आय) भनेको के हो?

Per Capita Income भनेको देशको कुल राष्ट्रिय आयलाई कुल जनसंख्याले भाग गर्दा आउने औसत आय हो। यसले एक व्यक्तिको औसत आम्दानी देखाउँछ।

Per Capita Income=National Income /Total Population

मानौँ,

  • राष्ट्रिय आय = रु. 10 खर्ब
  • जनसंख्या = 5 करोड

Per Capita Income=10 खर्ब/5 करोड

प्रति व्यक्ति आय = रु. 20,000

Per Capita Income को महत्व

  • जीवनस्तर मापन गर्न
  • देशहरूबीच तुलना गर्न
  • आर्थिक विकासको संकेत दिन
  • नीति निर्माणमा सहयोग गर्न

सीमितता (Limitations)

  • आय वितरणको असमानता देखाउँदैन
  • गरिबीको वास्तविक अवस्था पूर्ण रूपमा देखाउँदैन
  • गैर–मौद्रिक सेवाहरू समावेश हुँदैनन्
« Back to Glossary Index